Hello friends, Welcome to Bimal Sir G YouTube channel. My motive behind creating this channel is to make class 9 and 10 maths and Science solutions so that students can do their school homework easily and secure good positions in their SEE examination. I post 3 to 5 videos daily for class 9 between 9pm to 1am night. After completing class 9, I will start class 10 maths solution . Please SUBSCRIBE to Bimal Sir G YouTube channel, Thanks. जय नेपाल, जय श्री कृष्ण, राधे राधे, जय श्री राम, बम बम भोले, हर हर महादेव |

For Business enquiries: [email protected]

नमस्ते साथीहरू, Bimal Sir G YouTube च्यानलमा स्वागत छ। यो च्यानल बनाउनुको पछाडिको मेरो उद्देश्य कक्षा ९ र १० को गणित र विज्ञानकाे Solutions बनाउनु हो ताकि विद्यार्थीहरूले आफ्नो स्कूलको गृहकार्य सजिलैसँग गर्न सकून् र उनीहरूको SEE परीक्षामा राम्रो स्थान हासिल गर्न सकून्। म कक्षा 9 को लागि 9 बजे देखि रात 1 बजे सम्म दैनिक 3 देखि 5 भिडियो पोस्ट गर्छु। कक्षा 9 पूरा गरेपछि, म कक्षा 10 काे गणित Solutions सुरु गर्नेछु।