Hello साथीहरु नमस्ते !!!
'MB Tech Support' एउटा Tech च्यानल हो । यस च्यानल द्वारा म तपाइहरुलाई स्मार्टफोन, कम्प्युटर, दूरसंचार, शिक्षाक्षेत्र, भिडीयो गेम र अन्य धेरै विषयहरूमा प्राविधिक ज्ञान, तिनीहरुको समस्या र समाधान का उपायहरु दिने छु । म तपाइहरुलाई तपाइको जिज्ञासा र समस्याको समाधानका सहि उपायहरु दिने प्रयास गर्ने छु । आशा छ यस च्यानलबाट तपाइहरुले तपाइको समस्याको चित्त बुझ्दो समाधानका उपायहरु पाउनुहुने छ ।
यदि तपाइहरुलाई Technology मा विशेष रुची छ भने कृपया 'MB Tech Support' च्यानललाई सब्सक्राइब गर्नुहोला ।
धन्यवाद !!!
Myself : Mohanlal BK
From: Salyan Nepal
For Sponsors or Business inquiries:
प्रायोजक वा व्यापार सोधपुछका लागि:
[email protected]