शिक्षालाई उद्देश्यमूलक व्यावहारिक समसामयिक बनाउन यस युट्युब च्यानल मार्फत विभिन्न भिडियोहरु अपलोड हुँदै आएको छ। विद्यार्थीमा ज्ञानको खोजी गरी सिकाइ र वास्तविक जीवन बिच सम्बन्ध स्थापित गर्ने सिद्धान्त र व्यवहारको समन्वय गर्ने ,ज्ञान सीप र क्षमताको अध्यावधिक गर्ने सक्षमता को बिकास हुनु आवश्यक छ। यस च्यानलबाट प्रसारित हुने भिडियोमा शिक्षालाई आधुनिक ज्ञान सीप सूचना तथा सञ्चार प्रविधिको प्रयोगले स्वावलम्बी सिपको विकास गर्ने सहिष्णुभाव राख्ने बिद्यार्थी तयार गर्ने अपेक्षा रहेको छ।

•| Subscribe to get notifications first |•







BY KISMAT GAUTAM (student of JANATA SUDERSHAN SECONDARY SCHOOL[2077-2080BS]
email:- [email protected]