नमस्कार ! यस युट्युब च्यानलमा हजुरहरू सबैलाई हार्दिक स्वागत गर्दछाैँ 🙏💕🎉 कक्षा १२ सम्म अध्ययनरत सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूका लागि सबै विषय सहजीकरणका अति उपयोगी भिडियो सामग्रीहरू यस च्यानलमा उपलब्ध गराउने छाैँ । हेरेर सुझाव दिनुहोला । धन्यवाद !