Hi, this is Anand Nepal, the first video blogger of Nepal. I have been talking about Nepal and Nepali people since 2009. १६ बर्ष भएछ। यति बर्ष टिक्ने आशा थिएन। मन नलागे मेरो भिडियो नहेर्नुहोस है! तपाइले हेर्नु भएन भने मलाइ आनन्दै हुन्छ .. जाँगर चल्दैन । फुर्सदिलो हुन्छु। ल न प्लिज!!